ad ad

समाज


लकडाउन उल्लंघन गर्ने ७१४ सवारी साधन नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने ७१४ सवारी साधन नियन्त्रणमा

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ११:१३,

लकडाउन बढ्दै जाँदा उल्लंघनका घटना पनि बढ्दै गएका छन्। लकडाउनको ३७ औं दिनमा बुधबार उपत्यकाबाट ७१४ सवारी साधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

नियन्त्रणमा लिइएकामध्ये चारपांग्रे सवारी साधन ५५ वटा छन् भने बाँकी दुई पांग्रे छन्।

लकडाउन उल्लंघनका घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले सवारी चेकिङमा कडाइ गरेको छ।

प्रहरीले अति आवश्यक काम बाहेकबाहिर ननिस्कन आग्रह गरेपनि सडकमा मानिसको चहलपहल बढ्न थालेको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .