गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
पक्राउपछि उनलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ।
बस्नेत गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए।
45
Shares

प्रतिक्रिया