इजरायल र हमासको युद्धमा मारिएका नेपालका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।
बुधबार साँझ माइतीघरमा दीप प्रज्वलन गरिएको हो। उनका लागि बनाइएको ब्यानमार ‘हामी राष्ट्रका रुपमा असफल भयौँ, हामी दुःखी छौँ विपिन’ लेखिएको छ।
त्यस्तै ‘तिमी हाम्रा सम्झनामा सधै बाँचिरहने छौ’ पनि लेखिएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासको नियन्त्रणमा परेका विपिनको मृत्यु भएको भन्दै हमासले उनको शव इजरायललाई बुझाएको छ।
शव नेपाल ल्याउने तयारी भइरहेको छ।
















72
Shares

प्रतिक्रिया