बैतडीमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार जबरजस्ती करणी गरेको भन्दै किशोरीले उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले लुहारलाई आइतबार पक्राउ गरेको हो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
60
Shares

प्रतिक्रिया