समाज


बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर पत्रकार श्याम श्रेष्ठ घाइते

बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर पत्रकार श्याम श्रेष्ठ घाइते

नेपालखबर
भदौ २३, २०८२ सोमबार १३:३४, काठमाडौँ

जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीले बानेश्वर एक पत्रकार घाइते भएका छन्। 

कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको हो। 

बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली लागेर घाइते भएका श्रेष्ठलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ। 

बानेश्वरस्थित संसद् भवनमै प्रदर्शनकारी छिरेपछि प्रहरीले पानीको फोहरा, अश्रुग्यास रबरको गोली चलाएको छ। अहिले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad