सशस्त्र प्रहरीको गाडी प्रदर्शनकारीले नियन्त्रणमा लिएपछि थप बल परिचालन गरिएको छ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको थप बल परिचालन गरे पनि प्रदर्शनकारीबाट गाडी छुटाउन सुरक्षा फौज सफल भइरहेको छैन।
यस क्षेत्रमा थप केहीबेर तनाव भएको थियो।
प्रदर्शनकारी पलेँटी कसेर सडकमै बसेपछि सुरक्षा निकायका गाडी अगाडि बढ्न सकेका छैनन्।









408
Shares

प्रतिक्रिया