समाज


७ राजमार्ग पूर्णरुपमा अवरुद्ध, ५ वटा एकतर्फी सुचारु (सूची)

७ राजमार्ग पूर्णरुपमा अवरुद्ध, ५ वटा एकतर्फी सुचारु (सूची)

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८२ बिहिबार १३:७, काठमाडौँ

देशका विभिन्न ७ राजमाग पूर्णरुपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार बिहीबार बिहान १० : २० सम्म ७ राजमार्ग ठप्प भएका हुन्। 

जसमा कोसी राजमार्ग अन्तर्गत संखुवासभा क्षेत्र, रसुवाको नेपाल-चीन जोड्ने सडक, रसुवाकै पासाङल्हामु सडकखण्ड, अरनिको राजमार्ग, कालीगण्डकी करिडोर, घोराही-रुकुम सहिद मार्ग, जाजरकोट-डोल्पा भेरी करिडोर रहेका छन्। 

त्यस्तै ५ वटा राजमार्ग एकतर्फी सञ्चालन भइरहेका छन्। जसमा काठमाडौँ-नुवाकोट सडक, कालीगण्डकी करिडोर, बेनी-जोमसोम सडक, पृथ्वी राजमार्ग र रोल्पाको सहिद मार्ग रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad