भक्तपुरमा एकै ठाउँमा दुईजना युवतीको शव फेला परेको छ।
मध्यपुर ठिमी नगरपालिका- ८ बोडेमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ। प्रहरीले मृतकको नाम, ठेगाना सार्वजनिक गरेको छैन।
प्रतिक्रिया