समाज


३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

नेपालखबर
असार २७, २०८२ शुक्रबार १५:१९, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन पार्किङ एरियाबाट अवैध लागुऔषध कोकिन ३ किलो ४ सय ग्रामसहित भारतीय नागरिक मुम्बई महाराष्ट्र घर भएका ४९ वर्षीय अब्दुस समाद जमाल मन्सुरी पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

गौचरणबाट खटिएको प्रहरीले कतार एयरवेजको उडानद्वारा अजरबैजानबाट काठमाडौँ आएका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad