नवलपरासी पूर्वमा बेवारिसे शव फेला परेको छ।
हाल नाम थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
दाहिने हातमा बिनोद लेखेको ट्याटु रहेका ती पुरुषको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
उक्त शव परीक्षणको लागि मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासी पूर्वमा राखिएको छ।
96
Shares

प्रतिक्रिया