वैदेशिक रोजगारीका जलागि क्रोएसिया पुगेका ११ जना नेपाली डिपोर्ट भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका महानिर्देशक गोविन्दप्रसाद रिजालले ११ जना डिपोर्ट भएर बुधबार फर्किएको जानकारी दिए।
'उता(क्रोएसिया)बाटै डिपोर्ट भएर फर्किए,' उनले नेपालखबरसँग भने, 'भिसासम्बन्धी प्रक्रिया पूरा नगरी गएकाहरूलाई फिर्ता पठाएको हो।'
3.0k
Shares

प्रतिक्रिया