सिन्धुपाल्चोकमा एक व्यक्ति मृत फेला परेका छन्।
सुनकोसी गाउँपालिका–७ पाङ्ग्रेटारस्थित सुनकोशी हाइड्रोपावरको पावरहाउसको जालीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया