सुनकोशी गाउँपालिका-७ पाङ्ग्रेटारस्थित सुनकोशी हाइड्रोपावरभित्र एक अज्ञात पुरुषको शव फेला परेको छ।
प्रहरीका अनुसार पावरहाउसको जालीमा नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत भेटिएका हुन्।
यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया