ad ad

समाज


भारतको मध्य प्रदेशमा कोरोनाका कारण पहिलाेपटक डाक्टरको मृत्यु

भारतको मध्य प्रदेशमा कोरोनाका कारण पहिलाेपटक डाक्टरको मृत्यु

नेपालखबर
चैत २७, २०७६ बिहिबार १२:३१,

भारतको मध्य प्रदेशमा ६२ वर्षीय डाक्टर शत्रुघन पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

बिहीबार बिहानै उनको मृत्यु भएको हो। चार दिन अगाडि मात्र उनको कोरोनाको सं्क्रमण देखिएको थियो।

भारतका धेरै चिकित्सकहरुमा कोरोनाको संक्रमण पुष्टि भएको छ। मध्यप्रदेशमा कोरोनाका कारण पहिलोपटक डाक्टरको मृत्यु भएको जनाइएको छ।

भारतमा हालसम्म ६ हजार २३७ जनामा कोरोनको संक्रमण पुष्टि भएको छ। त्यहाँ १८६ जनाको मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .