झापाको बिर्तामोडमा बिजुलीको पोलमा आगो लागेको छ। विद्युत् सट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। बिर्तामोड–भद्रपुर रोडस्थित बिजुलीको पोलमा लागेको आगो नियन्त्रणमा लिन दमकलको प्रयोग गरिएको थियो। आगो नियन्त्रणमा आइसकेको छ। प्रकाशित: जेठ २८, २०८२ बुधबार १४:५९ 375 Shares
प्रतिक्रिया