समाज


मिस इंगल्यान्ड विदेशको कार्यक्रम स्थगित गरी स्वदेशमै कोरोनाको उपचारमा व्यस्त

मिस इंगल्यान्ड विदेशको कार्यक्रम स्थगित गरी स्वदेशमै कोरोनाको उपचारमा व्यस्त

नेपालखबर
चैत २५, २०७६ मंगलबार ११:९,

मिस इंगल्यान्डको उपाधि जितेपछि पेशाले डाक्टर उनी पछिल्लो समय विदेशको कार्यक्रममा व्यस्थ थिइन्।

उनलाई अफ्रिका, टर्की, भारत, पाकिस्तानले सद्भावना दूतको हिसाबले विभिन्न मानवअधिकार सम्बन्धी कार्यक्रममा भाग लिन आग्रह गरेका थिए।

उनी पछिल्लो सयम विदेशी कार्यक्रममै व्यस्त थिइन्। तर जब आफ्नो स्वदेशमा कोरोनाको प्रभाव बढ्न थाल्यो उनी बेलायत फर्किन्।

मुखर्जीले सीएनएनसँग मिस इंगल्यान्डको ताजलाई केहीबेर विश्राम दिएर कोरोनाको उपचारमा लागि पर्न स्वदेश फर्किएको प्रतिक्रिया जनाइन्।

हाल उनी घरमै क्वारेन्टिनको नियम पालना गरिरहेकी छिन्। केही समयपछि उनी पिलग्रिम अस्पतालमा कोरोनाले संक्रमित बनेकाहरुको उपचारमा व्यस्त हुनेछिन्।

Miss England winner, 23, starts work as junior doctor just hours ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad