ad ad

समाज


धुलिखेल अस्पतालले सुरु गर्‍यो कोरोना परीक्षण, संक्रमणबाट बँच्नेबारे यसो भन्छन् डा. ‍कोजू (भिडियो)

धुलिखेल अस्पतालले सुरु गर्‍यो कोरोना परीक्षण, संक्रमणबाट बँच्नेबारे यसो भन्छन् डा. ‍कोजू (भिडियो)

नेपालखबर
चैत २३, २०७६ आइतबार ११:५९,

काभ्रेस्थित धुलिखेल अस्पतालले पनि कोरोना (कोभिड–१९) को परीक्षण सुरु गरेको छ।

सो अस्पतालका निर्देशक राजेन्द्र कोजुले सो अस्पतालमा सफल रुपमा परीक्षण गर्न थालिएको र त्यसका लागि नमूना प्राप्त हुन थालिसकेको बताएका छन्।

कोरोना संक्रमण रोकथाम र यसबाट बँच्नका लागि सरकार तथा नागरिकहरुले व्यक्तिगत रुपमा केकस्ता कामहरु गर्नु आवश्यक छ भन्ने लगायतका विषयबारे डा. कोजुले एक भिडियो सन्देश पनि जारी गरेका छन्।

नेपालमा कोरोना स्थानीय तहमैं संक्रमण सुरु भएसँगै यो रोकथामको चुनौती थपिएको बताउँदै उनले स्थानीय र प्रदेशस्तरीय लकडाउन गर्नु स्वागतयोग्य बताएका छन्।

उनको भिडियो सन्देशः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .