सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ताको जिम्मा कालीदास धौवजी श्रेष्ठलाई दिइएको छ।
यसअघिका प्रवक्ता कुमार न्यौपाने नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका थिए।
नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भइ आएका डीआईजी धौवजीलाई बुधबार प्रवक्ताको जिम्मेवारी तोकिएको सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
96
Shares

प्रतिक्रिया