ad ad

समाज


स्पेन, टर्की र नेदरल्याण्ड्सले चिनियाँ स्वास्थ्य सामग्री अस्वीकार गर्नुको कारण..

स्पेन, टर्की र नेदरल्याण्ड्सले चिनियाँ स्वास्थ्य सामग्री अस्वीकार गर्नुको कारण..

नेपालखबर
चैत १८, २०७६ मंगलबार ७:२६,

विश्वका धेरै राष्ट्रले चिनियाँ स्वास्थ्य सामग्री प्रयोग गरिरहेको अवस्थामा स्पेन, टर्की र नेदरल्याण्ड्सले चिनियाँ स्वास्थ्य सामग्री प्रयोग नगर्ने बताएका हुन्।

युरोपमा सबैभन्दा बढी कोरोनाले प्रभावित राष्ट्र इटलीले चीनको स्वास्थ्य सामग्री प्रयोग गर्दै आएको छ भने त्यहाँ विशेष ३ चिनियाँ टोली कोरोनाविरुद्ध खटिरहेका छन्।

युरोपमा इटलीपछि स्पेन सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो। तर स्पेनले चीनको स्वास्थ्य सामग्री गुणस्तरीय नभएको बताएको छ।

स्पेनसँगै टर्की र नेदरल्याण्ड्सले पनि चीनका मेडिकल मास्क, कोरोना परीक्षण किट आफ्नो देशले चाहेको गुणस्तर भन्दा कम भएको उनीहरुको भनाइ छ।

शनिबार नेदरल्याण्डको स्वास्थ्य मन्त्रालयले आफूहरुले चीनबाट ६ लाख फेस मास्क मगाएको तर उक्त मास्कको फिल्टरले काम नगरेको बताएको थियो। बीबीसी

Cainiao Speeds Medical Supply Delivery During Virus Outbreak

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .