नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा (वरिष्ठ नायव निरीक्षक)मा बढुवा भएका छन्।
प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै वरिष्ठ सईमा बढुवा हुने ७५ जनाको नाम सार्वजनिक गरेको छ।
बुधबार बसेको बढुवा समितिको बैठकले ७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ। बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद छन्।
हेर्नुहोस् बढुवा हुनेको सूची



267
Shares

प्रतिक्रिया