अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ९ बजे जारी गरेको सूचनाअनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ।
महाशाखाले सचेत गराउँदै भनेको छ- उक्त वर्षा गराउने प्रणाली उत्तर-पूर्व सर्दै गरेकाले केही समयपछि उक्त स्थानमा वर्षा हुने देखिएकाले सतर्कता अपनाउनुहोला।
567
Shares

प्रतिक्रिया