समाज


कोरोनाबाट फ्रान्समा पूर्वमन्त्रीको मृत्यु

कोरोनाबाट फ्रान्समा पूर्वमन्त्रीको मृत्यु

नेपालखबर
चैत १६, २०७६ आइतबार १२:४१,

फ्रान्सका एक चर्चित नेताको कोरोना भाइरसबाट मृत्यु भएको छ।

७५ वर्षीय प्याट्रिक दुभेज्याँको मृत्यु भएको जनाइएको छ।

दुभेज्याँ राष्ट्रपतिहरु ज्याक्स चिराक र निकोलस सार्कोजी दुवैको कार्यकालमा मन्त्री थिए।

गत बिहीबार उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको र अस्पतालमा रहेको जनाएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad