ad ad

समाज


कोरोना भाइरसबाट मर्नेको संख्या ३० हजार नाघ्यो, युरोपमा मात्र २० हजार

कोरोना भाइरसबाट मर्नेको संख्या ३० हजार नाघ्यो, युरोपमा मात्र २० हजार

नेपालखबर
चैत १६, २०७६ आइतबार १२:३२,

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ। मर्नेहरुमध्ये दुई तिहाइ युरोपका छन्। हालसम्म विश्वभर ३१ हजार ९ सय १२ को मृत्यु भएको छ।

इटलीमा मात्र १० हजारभन्दा बढीको मृत्यु भएको छ।

स्पेनमा गएको २४ घण्टामा ८ सय ३८ जनाको ज्यान गएको छ।

संक्रमितहरुको संख्या ७ लाख नजिक पुगेको छ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा १ लाख २२ हजार मानिस संक्रमित भएका छन्। त्यहाँ मर्नेहरुको संख्या २ हजार २ सय नाघेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .