प्रधानमन्त्री कार्यालय बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा दूरी कायम गरिएको छ। बैठकमा सहभागी मन्त्रीहरुले मास्क पनि लगाएका छन्।
आजको बैठक सचिवालय हलमा बसेको छ। जहाँ मन्त्रीहरुको टेबल निश्चित दूरीमा अलगअलग राखिएको छ।
यसअघि बैठक बस्ने गरेको कक्ष साँघुरो भएपछि सचिवालय हलमा मन्त्रिपरिषद् बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

3
Shares

प्रतिक्रिया