प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ।
एसपी श्यामकृष्ण अधिकारीलाई महोत्तरी पठाइएको छ भने ओम अधिकारी गोरखा पुगेका छन्।
यस्तै, नवराज भट्टलाई बाग्लुङ, ईश्वर कार्की अपराध महाशाखा, कृष्णहरी शर्मा पोखरेल मानवअधिकार शाखा र भोला रावल ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
3
Shares

प्रतिक्रिया