अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० हजार नाघेको छ।
त्यस्तै मृत्यु हुनेहरुको संख्या ८ सय ७ पुगेको जनाइएको छ। न्युयोर्क राज्यमा मात्रै ३० हजार संक्रमित भएका छन्।
यससँगै संसारभर संक्रमितको संख्या साढे चार लाख पुग्न लागेको छ। विश्वभर मृतकको संख्या १९ हजार ८ सय पुगेको छ। एजेन्सी
प्रतिक्रिया