इटलीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ।
गएको २४ घण्टामा मात्र ६ सय ८३ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इटलीमा संक्रमितको संख्या ७४ हजार ३ सय ८६ पुगेको छ।
यद्यपि संक्रमण दरमा ७.५ प्रतिशतले कमी आएको बताइएको छ। एजेन्सी
प्रतिक्रिया