समाज


स्पेनमा एकै दिन ५ सय १४ को मृत्यु, साढे ६ हजार संक्रमित

स्पेनमा एकै दिन ५ सय १४ को मृत्यु, साढे ६ हजार संक्रमित

नेपालखबर
चैत ११, २०७६ मंगलबार १३:१२,

स्पेनमा गत २४ घण्टामा कोरोना भाइरसबाट ५ सय १४ को मृत्यु भएको छ। यससँगै मृतक संख्या २ हजार ६ सय ९६ पुगेको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितको संख्या ६ हजार ६ सयले वृद्धि भएको छ। यससंँगै स्पेनमा संक्रमितको संख्या ३९ हजार ६ सय ७३ पुगेको छ।

मृतक संख्यामा २३ प्रतिशत र संक्रमितमा २० प्रतिशतले वृद्धि भएको छ।

इटली र चीनपछि कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुक हो स्पेन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad