ad ad

समाज


कोरोना भाइरसः इटलीको मृतक संख्या चीनको भन्दा दोब्बर

कोरोना भाइरसः इटलीको मृतक संख्या चीनको भन्दा दोब्बर

नेपालखबर
चैत ११, २०७६ मंगलबार ६:९,

चीनले केही समययता कोरोना संक्रमित र मृतकको दरलाई नियन्त्रणमा ल्याउँदा इटलीमा भने कोरोनाको प्रभाव बढ्दै गएको हो।

मंगलबारसम्म चीनमा ८१ हजार १७१ कोरोनाबाट संक्रमित छन्। त्यहाँ ३२ सय ७७ को मृत्यु भइसकेको छ।

इटलीमा तीव्र गतिमा संक्रमित बढ्दा त्यहाँ ६३ हजार ९२७ बिरामी परिसकेका छन्। इटलीमा हालसम्म ६ हजार ७७ को मृत्यु भइसकेको छ।

मृतक संख्यालाई हेर्दा कोरोनाले सबैभन्दा बढी ग्रस्त चीनभन्दा इटलीमा झन्डै दोब्बरले मानिसहरु कोरोनाका कराण मरेका छन्।

चीनमा हालसम्म उपचारपछि ७३ हजार १५९ स्वस्थ बनेका छन्। इटलीमा भने ७ हजार ४३२ उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .