समाज


मुगुमा चट्याङले लागेर डेढ सय पशुचौपाया मरे

मुगुमा चट्याङले लागेर डेढ सय पशुचौपाया मरे

नेपालखबर
असार २०, २०७६ शुक्रबार ४:२१,

मुगुको एक गाउँमा चट्याङले लागेर डेढ सयजति पशुचौपाया मरेका छन्।

प्रहरीका अनुसार मुगेको मुगम कार्मारोङ गाउँपालिकाको चिमाथ र माग्री लेकमा चट्याङ लागेरभेडा, बाख्रा घोडा, चौरीसहित डेढ सय पशुचौपाया मरेका हुन्।

घटना हिजो दिउँसो भएको हो। घटनाबारे जाँचबुझका लागि ३ जना प्रहरी घटनास्थलतर्फ गइरहेकाे भए पनि त्यहाँ पुग्न करिब ८ घण्टा लाग्ने भएकोले थप विवरण  पाउन नसकेकाे प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad