ad ad

समाज


बागमती प्रदेशमा कहाँ कति आइसोलेसन सेन्टर? (सूचीसहित)

बागमती प्रदेशमा कहाँ कति आइसोलेसन सेन्टर? (सूचीसहित)

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ७:९,

बागमती प्रदेशका १० जिल्लामा आइसोलेसन सेन्टर स्थापना गरिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा आइसोलेसन सेन्टरको व्यवस्था गरिएको हो।

विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमणबाट बच्न ती आइसोलेसन सेन्टर स्थापना गरिएका हुन्।

कुन आइसोलेसनमा कति शय्या (बेड)?

isolation center in bagmati

isolation center in bagmati 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .