समाज


सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपालखबर
पुस ८, २०८१ सोमबार १४:२९, काठमाडौँ

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। 

नेपाली सेनाका अनुसार महावीर गणबाट गएको दोस्रो डफ्फालाई युद्धभैरव गणको तेस्रो डफ्फाले प्रस्थिापन गरेको हो। 

 युद्धभैरव गणका सेनानी हुपेन्द्र लाल रेग्मीको नेतृत्वमा २२५ शान्ति सैनिक राष्ट्रसंघको चार्टड विमानमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्।

उक्त मिसनमा कार्यरत महावीर गणका शान्ति सैनिकहरु आफ्नो कार्यकाल पुरा गरी पुस ७ गते नै स्वदेश फिर्ता भएका थिए।

उक्त मिसनमा नेपाली सेनाका १ हजार २ सय ४४ जना शान्ति सैनिकहरू कार्यरत छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad