समाज


प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

नेपालखबर
चैत ४, २०७६ मंगलबार १२:२९,

प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत विनयमोहन क्वात्राले मंगलबार  शिष्टाचार भेटवार्ता गरेका छन्।

सैनिक मुख्यालय जंगी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad