समाज


१० करोडमा बन्यो बैदाम प्रहरी कार्यालयको भवन

१० करोडमा बन्यो बैदाम प्रहरी कार्यालयको भवन

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १३:३३, काठमाडौँ

वडा प्रहरी कार्यालय वैदाम कास्की परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघरको उद्घाटन भएको छ। 

यी भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले उद्घाटन गरेका हुन्। 

कार्यालय भवन तथा ब्यारेक कुल १० करोड ६० लाख ३३ हजार २० रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad