ad ad

समाज


इटालीमा कोरोना संक्रमणका कारण मेयरको मृत्यु

इटालीमा कोरोना संक्रमणका कारण मेयरको मृत्यु

नेपालखबर
चैत ३, २०७६ सोमबार २:१५,

कोरोना भाइरस संक्रमणबाट इटालीको एक नगरपालिकाका प्रमुखको मृत्यु भएको छ।

इटाली सञ्चारमाध्यमका अनुसार कोरोना ९कोभिड–१९०का कारण उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको हो।

७० वर्षीय मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको समाचारमा उल्लेख छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई यही मार्च ७ तारिख अस्पताल भर्ना गरिएको थियो।

फोक्सोमा संक्रमणका देखिएका उनको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन्।

याे पनि : 

कोरोना संक्रमणले एकै दिन ५०० जनाको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .