पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पती पश्चिम नेपालको यात्रामा निस्कने भएका छन्।
पूर्वराजा शाहको सचिवालयका अनुसार शाह पत्नी कोमलका साथ आगामी हप्ता नेपालगन्ज प्रस्थान गर्ने भएका हुन्। त्यहाँबाट पश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जानेछन्।
‘नेपालगन्ज प्रस्थान गर्ने ठ्याक्कै मिति तोकिन बाँकी छ,’ शाहका संवाद सचिव डा. फणिराज पाठकले नेपालखबरसँग भने, ‘आगामी हप्ता मंगलबारसम्म सवारी होइबक्सन्छ।’
नेपालगन्जबाट अन्य जिल्लाको भ्रमण तय हुने उनले बताए।
105
Shares

प्रतिक्रिया