समाज


कोरोनाको त्रासपछि भारतमा विद्यालय बन्द हुन थाले

कोरोनाको त्रासपछि भारतमा विद्यालय बन्द हुन थाले

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १०:१०,

सेक्टर १३५ को चर्चित विद्यालयले पठनपाठन ठप्प पारेपछि बुधबारदेखि त्यहाँका अन्य विद्यालयहरुले पनि पठनपाठन ठप्प पार्ने योजना बनाएको टाइम्स अफ इन्डियाले जनाएको छ।

स्वास्थ्य अधिकारीहरुले हाल विभिन्न विद्यालयमा गएर कोरोनाको संक्रमण परिक्षण पनि गर्न थालेका छन्।

भारतमा हालसम्म ६ जनामा कोरोनाको संक्रमण देखिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad