न्याय परिषद्ले देशभरका २१ जना जिल्ला न्यायाधीशको सरुवा सिफारिस गरेको छ। शुक्रबार दिउँसो बसेको परिषद्को बैठकले विभिन्न २१ जिल्लाका न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो।
न्याय परिषद्को सिफारिसका आधारमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सरुवाको निर्णय गर्नेछन्।
हेर्नुस् सूचीः
प्रतिक्रिया