सर्वाेच्च अदालतका कामु रजिस्ट्रार हरिराज कार्की उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आज बिहान यो निर्णय गरेको न्याय परिषद सचिवालयका प्रवक्ता अशोक क्षत्रीले नेपालखबरलाई जानकारी दिए।
अब कार्कीको नियुक्ति र पदस्थापन प्रधानन्यायाधीश श्रेष्ठले गर्नेछन्।
627
Shares

प्रतिक्रिया