गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १५ वटा निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सिंहबदरबारमा सार्वजनिक गरेकी हुन्।
मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८० फिर्ता लिएको छ।
उक्त विधेयक अर्थमन्त्री वर्षमान पुन अनन्तले यही चैत ९ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए। यो विधेयकलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले फिर्ता लिन अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो।
अन्य निर्णय


648
Shares

प्रतिक्रिया