ad ad

समाज


शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन सकिने (हेर्नुहोस् सूचना)

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन सकिने (हेर्नुहोस् सूचना)

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०८० बिहिबार १२:२३, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन आग्रह गरेको छ। 

बोर्डले सूचना जारी गर्दै एसएलसी, एसईई वा कक्षा १२ को शैक्षिक योग्यताका प्रमाणपत्रमा उमेर नाम वा जात गलत भए सच्याउने अवसर दिएको हो। 

बोर्डले जारी गरेको सूचनामा भनिएको छ, ‘२०७५ सालपूर्व जारी भएका प्रमाणपत्रमा नाम, थर र नाम थरका हिज्जे संशोधन गर्नुपर्ने भएका सोही उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ को तेस्रो संशोधन, २०८० को नियम ६ को उपनियम (३) बमोजिम निवेदन दिन सकिने व्यहोरा समेत सूचित गरिन्छ।’ 

हेर्नुहोस सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .