ad ad

समाज


आज राति वर्षा र हिमपातको सम्भावना

आज राति वर्षा र हिमपातको सम्भावना

फाइल फाेटाे


नेपालखबर
माघ ३, २०८० बुधबार १९:३८, काठमाडौँ

आज (बुधबार) राति देशका पहाडी भेगमा पानी तथा हिमाली भेगमा हिउँ पर्ने सम्भवाना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा सम्भावना देखिएको हो। 

यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .