समाज


भूकम्पको त्रास, सडकमै बास (तस्बिर)

भूकम्पको त्रास, सडकमै बास (तस्बिर)

नेपालखबर
कात्तिक १८, २०८० शनिबार २०:४७, काठमाडौँ

ठूलो मात्रामा जनधनको क्षति हुनेगरी भूकम्प गएपछि जाजरकोटका बासिन्दा त्रसित छन्। 

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ। 

ठूलो भूकम्पपछि चार घण्टाभित्र ५ पटक परकम्प पनि गएका छन्। जसले गर्दा जाजरकोटका बासिन्दा घरभित्र बस्न सकेका छैनन्। 

भूकम्पको डरले उनीहरू सडकमै बास बस्न बाध्य भएका छन्। 

हेर्नुहोस् २ तस्बिर

भूकम्पको त्रासले सडकमा सुत्दै जाजरकोटको भेरी नगरपालिका–३ थाप्लेका सर्वसाधारण।तस्बिर : हेमन्त केसी/रासस


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad