ad ad

समाज


यस वर्ष दसैँको टीका लगाउने उत्तम साइत कति बजे?

यस वर्ष दसैँको टीका लगाउने उत्तम साइत कति बजे?

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८० शनिबार ७:४४, काठमाडौँ

यस वर्ष दसैँअन्तर्गत विजया दशमी अर्थात् टीका कात्तिक ७ गते मंगलबार परेको छ। 

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार त्यस दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा छ।

घटस्थापनादेखि पूजाआराधना गरिएकी देवीलाई बिहान १०:३७ बजे विसर्जन गरी ११:०२ को साइतमा टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ। 

तर यसपछि पनि देवीका प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .