आइतबार रेलको लिकमा सेल्फी लिइरहेकी २१ वर्षीया युवतीलाई रेलले ठक्कर दिएको थियो।
सोही क्रममा उनको मृत्यु भएको जलपाइगुरी जिल्लाको प्रहरीले जनाएको छ। अर्की एक महिलाले भने भागेर ज्यान जोगाएकी छिन्।
उनी उफ्रिएर खोलामा हाम फाल्दा गम्भीर घाइते भएको बताइएको छ। इन्डिया टुडे

प्रतिक्रिया