काठमाडौंमा तीन दिनदेखि जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी संगठनका कार्यकताहरू पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो।
निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार शिक्षक आन्दोलनका ११ जना कार्यकर्ता पक्राउ परेका हुन्।






168
Shares

प्रतिक्रिया