घटनामा अन्य दुई गम्भीर घाइते भएको सीएनएनले जनाएको छ।शुक्रबार रोटएमसी शहरमा बन्दुकधारी व्यक्तिले गोली प्रहार गरेको बताइएको छ। यस घटना परिवारबीच भएको प्रहरीको भनाइ छ। यस विषयमा केही मानिसलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। प्रकाशित: माघ ११, २०७६ शनिबार ८:२
प्रतिक्रिया