सर्लाही जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ।
नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको हो।
बालिका यादव खेल्ने क्रममा बाल्टिनमा डुबेको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए। रासस
प्रतिक्रिया