नक्कली भुटानी शरणार्थी प्रकरणमा दलका ठूला नेता पक्राउ परिरहेका बेला आज (शनिबार) काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिँदै छ।
दिउँसो साढे १२ बजे नारायण चौर, नक्सालमा ‘भ्रष्टाचारविरोधी हामी’ (#WeAgainstCorruption) कार्यक्रम आयोजना गरिने भएको हो।
उक्त अभियानमा सहभागिताका लागि सबै नागरिकलाई आह्वान गरिएको छ।
अभियानमा नागरिक अगुवा, अधिकारकर्मीलगायत सहभागी हुँदै छन्।

66
Shares

प्रतिक्रिया