काठमाडौंमा ट्याक्सी चढ्ने क्रममा हराएको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियतामा फेला परेको छ।
प्रहरीले सीसीटीभीको माध्यमबाट फेला पारेको सो मोबाइल सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक राज कुमार बैदवारले पीडित नबिन सिग्देललाई हस्तान्तरण गरे।
यही पुस १६ गते बेलुका ६ः४५ बजे देखि ०७ः३० बजेको बिचमा सोह्रखुट्टेदेखि सातदोबाटो चोकसम्म जादाँ बा२ज ४३१४ नम्बरको टयाक्सीमा उनको मोबाईल फोन छुटेको थियो।
3
Shares

प्रतिक्रिया